२९ भदौ २०८३, सोमबार | September 14, 2026

पूर्वउपराट्रपतिका छोरा दिपेश पुन पक्राउ



काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई धापासीबाट पक्राउ गरिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुष्टि गरेका छन् ।

पुनको चिनिया सुन तस्करसँग हिमचिम थियो । तर, उनलाई सीआईबीले सामान्य सोधपुछ गरेर छोडेको थियो । उनका दाइ जितेन्द्र पुन पनि सुन तस्करीमै संलग्न भएको प्रमाणहरू सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ०३ बजे

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार