८ माघ २०८२, बिहिबार | January 22, 2026

कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोडिँदै



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुट्ने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीको नियन्त्रणमा रहेका महराको बयान सकिएपछि उनलाई हाजिरी जमानीमा छोड्ने तयारी भएको हो । सीआईबीले यसका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंसँग राय मागेको छ । नर्भिक अस्पतालमा रहेका महरालाई सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ ।

रोल्पा जान लागेका महरालाई यही सोमबार कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : १० बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट