३० श्रावण २०८३, शनिबार | August 15, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। विद्युतीय चुरोट भेपमा सुन तस्करीमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको छ ।

चिनियाँ तस्करहरुले सुन राखेर ल्याएको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटाउन महराले भन्सार अधिकारीहरुलाई दबाब दिएको आरोप उनीमाथि लाग्दै आएको थियो । यससम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको थियो । उनलाई २०८० चैतमा पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ५९ बजे

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India