३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

हाजिरी जमानीमा छुटे कृष्णबहादुर महरा



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीको नियन्त्रणमा रहेका महराको बयान सकिएपछि उनलाई आज हाजिरी जमानीमा छोडिएको हो ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइएको थियो। त्यसपछि सीआईबीले उनलाई हाजिरी जमानीमा छोड्नका लागि सरकारी वकिलको राय मागेको थियो । सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाडिएको हो । यद्यपी महरामाथिको छानबिन भने जारी नै रहने बताइएको छ ।

काठमाडौंबाट रोल्पा जान लागेका महरालाई गत सोमबार कपिलवस्तुबाट पक्राउ गरिएको थियो । उनको स्वास्थ्य अवस्था कमजोरभएपछि नर्भिक अस्पतालमा उपचार हुँदैथियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ४२ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम