२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कोशी सरकारको मन्त्रिपरिषद् बैठक आज धनकुटामा बस्दै



धनकुटा । कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ११ : ३४ बजे

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको

लाहोर एयरपोर्टमा आगलागी : उडानमा ढिलाइ

लाहोर । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक