२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

मस्कोमा पक्राउ परेका अमेरिकन पत्रकारलाइ थप जेल सजाय : मस्को अदालत



मस्को । मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजायँ सुनाएको छ । अमेरिकन पत्रकार गेर्शकोबिच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले जनाएको छ ।

३२ वर्षीय अमेरिकी नागरिक गेर्शकोविचलाई सन् २०२३ को मार्चको अन्त्यमा रिपोर्टिङ असाइनमेन्टका क्रममा पक्राउ परेका थिए । सो पछि उनले झण्डै एक वर्ष जेलमा बिताइसकेका छन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको हिरासत जुन ३० सम्म लम्बिएको छ ।

पत्रकार गेर्शकोविच र उनको रोजगारदाता कम्पनि दुबैले रूसको आरोप अस्वीकार गर्दै आएका छन् । र, अमेरिकी सरकारले उनको हिरासतलाई गलत घोषणा गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ३६ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको