१० चैत्र २०८२, मंगलबार | March 24, 2026

महालेखा परीक्षकमा तोयम राया सिफारिस



काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । पूर्व अर्थसचिव राया हाल तथ्यांक कार्यालयको प्रमुख हुन् ।

यसअघि टंकमणि शर्मा महालेखा परीक्षक थिए । उनी गत जेठ ८ गते सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

रायाको अव संसदीय सुनुवाई हुनेछ । त्यसबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

संवैधानिक परिषद्को आजको बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहभागी भएका थिए।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : २८ बजे

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा