१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख ईरिक्सा चालकहरुबाट कुटिए



बुटवल । बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख बुटवलका ईरिक्सा चालकहरुबाट कुटिएका छन् । उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन भन्दै पुगेका ईरिक्सा व्यवसायीहरूको आक्रमणबाट नगर प्रहरी प्रमुख जागेश्वर पाण्डे घाईते भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले आफु कार्यालयमा नभएको अवस्थामा ज्ञापन पत्र बुझाउन आएका भनिएकाहरुबाट हातपात भएको पाण्डेयले बताए । छातीमा चोट लागेको र बोल्न असहज भएको भनेपछि थप उपचारका लागि चिकित्सकहरुलाई आग्रह गरेर आएको उनले बताए ।

ज्ञापनपत्र बुझाउने भन्दै उपमहानगरपालिका कार्यालय प्रवेश गरेका इरिक्सा चालकहरुले एक्कासी नगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ३५ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ