२२ भदौ २०८३, सोमबार | September 7, 2026

विवादमा परेका बाँकेका प्रहरी उपरीक्षक बोहरा सहित १६ एसपीहरुको सरुवा



नेपालगन्ज । शान्ति सुरक्षा कमजोर भएको भन्दै चर्को आलोचना खेपिरहेका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहित १६ जना प्रहरी उपरीक्षकहरुको सरुवा तथा पदस्थापन गरिएको छ । पछिल्लो समय बिबादमा तानिएका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोरा सहित १६ जना एपीको प्रहरी प्रधान कार्यालयबाट सरुवा गरिएकोे हो ।

प्रहरी प्रधान कार्यालयले बोहोराको स्थानमा नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौमा कार्यरत प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई बाँकेमा सरुवा गरेको छ । प्रहरी उपरीक्षक बोहोरालाई मधेस प्रदेश प्रहरी कर्यालयमा सरुवा गरिएको छ ।

बाँकेमा पछिल्ला केही दिनमा लुटपाट, हत्या जस्ता जगन्य अपराधका घटनाहरु लगातार भएपनि प्रहरीले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकेपछि प्रहरी नेतृत्वको आलोचना हुँदै आएको थियो । एसपी बोहरालाई उनी विरुद्ध आएको समाचार रोक्न सञ्चारकर्मीलाई धम्की दिएको आरोप समेत लागेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : १६ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा