काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रधान कार्यालयले सोमबार ६३ एसपीहरुको सरुवा गरेको सूचना जारी गरेको छ ।
सरुवा सूची अनुसार राम प्रसाद घर्ती बाँकेमा सरुवा भएका छन् भने रुपन्देहीमा प्रदीपबहादुर क्षेत्रीलाई सरुवा गरिएको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय सिरहा र अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ । पाल्पा प्रहरी प्रमुखमा पवनकुमार भट्टराईलाई पठाइएको छ ।
प्रतिक्रिया