२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना



बुटवल । रुपन्देहीको तिलोत्तमामा आज बिहान भयानक बस दुर्घटना भएको छ । विरगञ्जदेखि भैरहवाका लागि छुटेको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएको हो । दुर्घटना कुनै मानवीय क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४ ख ४८६ नम्बरको बस बिहान करिब ५ बजे दुर्घटनामा परेको थियो ।

बसमा सवार १९ जना यात्रु सकुशल रहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी खनालले जानकारी दिइन ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : ५८ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी