६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा



दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि चीन भ्रमणमा गएको छ ।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सभामुख घर्तीसहित उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेशसभा सचिव दुर्लभकुमार पुन चीन भ्रमणमा गएका हुन् ।

छोङ्गचिङ अन्तर्राष्ष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उनीहरु चीन गएको प्रदेशसभा सचिवालले जनाएको छ ।

भ्रमणका क्रममा चीनको छोङ्गचिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको र भ्रमणले छोङ्गचिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको सञ्चार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको सभामुख घर्तीले बताए । छोङ्गचिङ महानगर चीनको ठूला चार महानगरमध्ये एक हो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ०४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको