२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर



बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी छन् । लियो क्लवको ३२५ पी नेपालको सन २०२४-२०२५ को लागी कुँवर अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

क्लवको रुपन्देहीको तिलोत्तमामा जारी अधिवेशन शनिवार सम्पन्न भएको छ । ३२५ पी नेपालको सन २०१५ बाट निरन्तर लियो क्लबमा लागेर सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो क्लबको उपाध्यक्ष निर्वाचित भएकी थिइन् । देवदह ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक संस्थामा क्रियाशिल छिन् ।

अध्यक्ष कुवँरले निर्वाचित भएसगै लियो ३२५ पी नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अगाडी बढाउने प्रतिबद्दता व्यक्त गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : १८ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ