२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

लियो क्लब अफ सिद्धार्थनगरको दोस्रो कार्यक्रम वृक्षारोपण, एक सदस्य एक रुख



भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको दोस्रो कार्यक्रम अन्तरगत वृक्षारोपण बुधबार पक्लिहवा मा.बि. मा सम्पन्न भएको छ ।

लियो अन्तरास्ट्रियको वातावरण बचाउ तथा संरक्षण अन्तरगतको हरेर बर्ष गर्दै आएको वृक्षारोपण कारेक्रमलाई यश बर्ष “एक सदस्य एक रुख“ नारा दिएर नया किसिमले गरिएको लियो क्लब अफ सिद्धार्थनगर बर्ष २०२०र२१ का अध्यक्ष लियो समीर पौडेलले बताए ।

लियो ३२५ बि २ नेपालका जिल्ला अध्यक्ष लियो कुबेर क्रन्ती पाठकको प्रमुख आतित्य तथा लियो ३२५ बि २ नेपालका भुपु जिल्ला अध्यक्ष लायन्स शादुल मयुर कसौधनको विशिष्ट आथिथ्यमा सम्पन्न भएको कर्यक्रममा लियो ३२५ बि २ नेपालका एरिया ४ का एरिया चिफ लियो गोबिन्द बन्जाडे, लियो ३२५ बि २ नेपालका अध्यक्ष सल्लाहकार लियो सन्जय सिंह के.सि, लियो ३२५ बि २ नेपालका रिजन १५ का रिजन चियर पर्सन लियो सुमन अधिकारी, लियो क्लब अफ सिद्धार्थनगरका भु पु अध्यक्ष लायन्स अरुण पन्थी, लियो क्लब अफ मनिग्रामका चाटर अध्यक्ष लियो प्रजेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

पक्लिहवा स्कुल परिसरमा केही बिरुवा रोपि अन्य बिरुवा लियो सदस्यहरुले आफै जिम्मा लिने र आफुलाई अनुकुल हुने आफ्नो घर अपिस क्षेत्रमा रोपिने कारेक्रम रहेको संयोजक लियो बिमल गौतमले बताए ।

लियो क्लब अफ सिद्धार्थनगरको यो नयाँ किसिमको कार्यक्रम समाजमा नयाँ सोच र वातावरण संरक्षणमा नयाँ कोसेठुंगा थप्ने भन्दै कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले लियो क्लबको यो सोचको मुक्तकन्ठले प्रशंसा गरे ।

क्लबका सचिव लियो कमल परियारले सञ्चालन गरेकोे कार्यक्रममा बेल, पारिजात, अमला, आप, कल्पि फुल प्रजातिका ४० बिरुवा रोपिएको तथा लियो सदस्यमा बितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष लियो गौरब नेपालले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : २४ बजे

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस