२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक



काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत ‘इन्द्रकमल’ सार्वजनिक भएको छ ।

गायिका थापा र आरके गुरुङको स्वर रहेको ‘इन्द्रकमल’ बोलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा संगीतसमेत गायक आरके गुरुङकै रहेको छ । पवित्रा मगरको शब्द रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने सुदिप मगरले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोमा ‘इन्द्रकमल’ चिज गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।

करण चैसिरले छायाँकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । साई भिजनले गीतको निर्माण गरेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय