१५ चैत्र २०८२, आइतबार | March 30, 2026

अमेरिकाको टेक्सासमा आँधी आएपछि सात लाख ग्राहक विद्युतविहिन



सन फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मङ्गलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युतविहिन बनेको पावर आउटेज डट युएसले जनाएको छ ।

त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो र डलास काउन्टीमा मात्र तीन लाखभन्दा बढी मानिस विद्युतविहिन बने । केन्टुकी, अर्कान्सस, वेस्ट भर्जिनिया र मिसौरी राज्यहरूमा एक लाख ६० हजारभन्दा बढी घर र व्यवसायहरू मङ्गलबार बिहानसम्म विद्युतविहिन थिए ।

मेमोरियल डे सप्ताहन्तमा मध्य संयुक्त राज्य अमेरिकामा आएको आँधीका कारण कम्तीमा २० जनाको व्यक्तिको मृत्यु भएको छ । साथै महत्त्वपूर्ण सम्पत्तिको क्षति भएको छ । आइतबार अहिलेसम्मको सबैभन्दा व्यस्त मौसम दिन थियो । यसमा २० भन्दा धेरै राज्यमा तीव्र हावा वा असिनाको छ सयभन्दा बढी रिपोर्ट गरिएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : ४९ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा