१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे



काठमाडौं । दैलेख र अछाम जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर पुलमा फसेका छन् ।

दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको एक लठ्ठा चुँडिएपछि खच्चर पुलमै फसेका हुन् ।

ती खच्चर आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै थिए । लठ्ठा चुँडिएपछि पुल एकातर्फ ढल्किएको छ भने खच्चरका खुट्टा जालीमुनि परेका छन् ।

सबै खच्चरहरु घाइते अवस्था रहेको र उनीहरुको समयमै उद्दार गर्न नसकिए मर्ने अवस्था छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : ३२ बजे

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको