६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर



काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध २०७६ माघमा पक्राउ पुर्जी जारी भएको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई २०८० पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ४४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको