१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु



झापा । मंगलबार बिहान चट्याङका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
रासस

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : २४ बजे

टी-२० विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६को

इरानका सर्वोच्च नेता खामेनी इजरायल-अमेरिकी आक्रमणमा मारिएको पुष्टि

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र

इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व तेल आपूर्तिमा असर पर्ने चिन्ता

तेहरान । इरानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख समुद्री मार्ग होर्मुज

निर्वाचन आउन ४ दिन बाँकी : निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,