२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्षमा हंसराज खनाल नियुक्त



नेपालगन्ज । लुम्बिनी प्रदेश युवा परिषदको उपाध्यक्षमा हंसराज खनाल नियुक्त भएका छन् । प्रदेश सरकारबाट बाहिरिनु अघि प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले मन्त्रिस्तरिय निर्णयबाट खनाललाई युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

यस अघि मन्त्री खत्रीले उपाध्यक्ष गोबिन्द खनाललाई स्पस्टिकरण सोधेका थिए । उनलाई हटाउने उद्देश्यकासाथ सोधिएको स्पस्टिकरणको प्रक्रिया पुरा गरेर मन्त्री खत्रीले खनाललाई नियुक्त गरेका हुन् । खनाललाई आजै सपथ समेत खवाइएको छ ।

एमाले निकट अनेरास्वबियूका केन्द्रीय सदस्य तथा एमाले बाँके जिल्ला कमिटी सदस्य खनाल बाँकेमा एमाले युवाहरुमाझ सक्रिय नतामा गनिन्छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ४३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति