१३ भदौ २०८३, शनिबार | August 29, 2026

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप



काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ।

एमाले मुख्य सचेतक महेश बतौंलाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएका हुन् ।

साउन ६ गते भोलि आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् ।

प्रतिनिधिसभामा एमालेका ७८ जना सांसदहरु रहेका छन् । ओली संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ११ : ४३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित