२७ भदौ २०८३, शनिबार | September 12, 2026

रोटरी क्लब अफ लुम्बिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । रोटरी क्लब अफ लुम्बिनीको आयोजनामा बिहिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिब्यातारा इन्टरप्राइजेस बुटवल-११ कालिकानगरसंगको सहकार्यमा आयोजित रक्तदानमा ५७ यूनिक रगत संकलन गरिएका क्लबका अध्यक्ष सुदिप थापाले जानकारी दिए ।

दिव्य ताराको प्राङ्गणमा आयोजित रक्तदानका लागि रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । सामाजिक उत्तरदायित्व र स्वास्थ्य सम्बन्धि सचेतनासहित रक्तदान कार्यक्रम गरिएको क्लबले जनाएको छ । क्लबका सदस्य, दिब्यताराका सञ्चालक, कर्मचारी तथा परिवारको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : ०५ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक