१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, १० बढी खसीबोका मरे



कोहलपुर । बाँकेको ढकेरी सडक खण्ड अन्तर्गत झिझिरीको ओरालोमा स्कुल कसले किच्दा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १० बढी खसीबोका (बाख्रा) मरेका छन् । चप्परगौडीको ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सडकमा हिँडिरेको बाख्रा र पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोहलपुरको चप्परगौडीबाट बिद्यार्थी छाड्न गएको बसले झिझिरीको ओरालोमा ठक्कर दिँदा खसीबोका चराउन आएका स्थानीय गोबिन्द ओलीको मृत्यु भएको छ । कम्तीमा १० बढी खसीबोका मरेको बताइएको छ ।

खसीबोका चराउन आएका स्थानीय ओलीको  मृत्यु हुनुका साथै खसीबोका मरे पछि स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ३८ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने