२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पास



काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पास भएको छ ।

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आएपछि सो विधेयकलाई सभामुखले प्रमणित गर्नेछन् । त्यसपछि प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि सो विधेयक कानून बन्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार