१५ पुस २०८२, मंगलबार | December 30, 2025

रामेछापको शैलुङ्गमा पहिरो : ३ घरमा क्षति २ जनाको मृत्यु



काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । गएराति पहिरोले ३ घर बगाएको हो । पहिरोमा परी केही व्यक्ति बेपत्ता छन् भने पुल पनि बगाएको छ ।

आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना पाएपछि टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।

घटनास्थलमा दुई जनाको शव भेटिएको र केही व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल गएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : ०८ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र