२४ श्रावण २०८३, आइतबार | August 9, 2026

रामेछापको शैलुङ्गमा पहिरो : ३ घरमा क्षति २ जनाको मृत्यु



काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । गएराति पहिरोले ३ घर बगाएको हो । पहिरोमा परी केही व्यक्ति बेपत्ता छन् भने पुल पनि बगाएको छ ।

आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना पाएपछि टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।

घटनास्थलमा दुई जनाको शव भेटिएको र केही व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल गएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ८ : ०८ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले