२५ मंसिर २०८१, मंगलबार | December 10, 2024

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु



काठमाडौँ । हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ०० बजे

‘हिंसा प्रभावितको न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छ’

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला,

विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन

हुम्ला । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि

एमाले सचिवालय बैठक सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक

गहुँखेतीका लागि डीएपी मल अभाव

जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

काठमाडौं । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण