१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लोकतन्त्रको अपहरण गर्न ओली सरकार बनेको हो : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राणा शासनको अन्त्यपछि कसैले नगरेको काम आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेको दाबी गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित खबरदारी सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई राति सुत्न नदिएको दाबी गरे । उनले भने, ‘माओवादीको प्रधानमन्त्री र गृहमन्त्री रहँदा कहिल्यै राम्रोसँग सुत्न नपाइने भो भनेर भ्रष्टाचारीहरूले भन्ने गर्थे ।’

प्रचण्ड सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै श्रेष्ठले भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको दाबी गरे । उनले भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचार गर्नैका लागि अहिलेको सरकार बनेको बताए । यो सरकारले लोकतन्त्रको अपहरण गर्न खोजेको आरोप पनि उनले लगाए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : १५ बजे

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज