१० माघ २०८२, शनिबार | January 24, 2026

नेप्सेमा २७ अंकको सुधार, ५ अर्बको कारोबार



काठमाडौँ । सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भयो ।

आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । जसबाट ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भयो । जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्यो ।

आज सबैभन्दा बढी पिपुल्स हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ६।०२ प्रतिशतले घट्यो ।

त्यस्तै आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ०६ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई