४ पुस २०८२, शुक्रबार | December 19, 2025

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदुतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ ।

बुधबार भएको लम्सालको सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछन् ।

सुनुवाइको क्रममा लम्सालले राजदुतको रुपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

लम्साल हाल परराष्ट्र सचिव छिन् । उनले २०८० मंसिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । यसअघि उनले पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालीसकेकी छिन् ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ३२ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता