६ माघ २०८२, मंगलबार | January 20, 2026

पासपोर्ट सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने



काठमाडौँ । पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तिमा दुई साता लाग्ने भएको छ।

राहदानी विभागले सूचना प्रकाशित गर्दै पूर्ण रूपमा राहदानी (पासपोर्ट) को कार्य प्रारम्भ हुन एक(दुई साता लाग्ने जनाएको हो । राहदानी आवेदनसँग सम्बन्धित प्रणालीमा भाइरस प्रवेश गरेको भन्दै यसको फैलावट रोक्न सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ ।

आंशिक रुपमा भने सेवा प्रभाव भैरहेको पनि विभागले जनाएको छ । यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको विभागको भनाइ छ।

एक-दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने पनि विभागले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ११ : २७ बजे

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी