१० चैत्र २०८२, मंगलबार | March 25, 2026

माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक, कार्यकारी राष्ट्रपतिको एजेण्डा ब्युँताउने



काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो। पुस ४ गतेका लागि केन्द्रीय समितिको बैठक तय गरेको माओवादीले त्यसको पूर्व तयारी स्वरुप स्थायी समितिको बैठक बोलाएको हो ।

आज बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा छलफल गर्न स्थायी समितिको बैठक राख्ने निर्णय गरेको माओवादीका सचिव देवेन्द्र दाहालले जानकारी दिए । ।

सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेको भन्दै सो सम्बन्धमा छलफल गर्न स्थायी समिति बैठक बोलाईएको माओवादीका एक नेताले बताए ।

बिहीबार बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने विषयमा छलफल भएको बैठकमा सहभागी ति नेताले बताए ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ६ : २० बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण