१० पुस २०८२, बिहिबार | December 25, 2025

रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीको आदेश



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
कास्कीको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको, सम्पती शुद्धिकरण र संगठित अपराधमा लामिछानेलाई प्रहरीले ७२ दिनसम्म हिरासरमा राखेर अनुसन्धान गरेको थियो ।

कास्की अदालतले धरौटीमा छोडेपनि प्रहरीले उनलाई रिहा भने गर्ने छैन । उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सोही मुद्दामा प्रहरी नियन्त्रणमा रहेका पूर्वडीआईजी छविलाल जोशीसँग अदालतले ८८ लाख धरौटी माग गरेको छ । धरौटी लिएर उनलाई पनि रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : १२ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक