१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित



काठमाडौं । तीन दिनअघि मात्र पोखरामा प्रहरी हिरासतबाट मुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा परेका कारण आज उनी अदालतमा उपस्थित भएका हुन् ।

यसअघि लामिछाने शुक्रबार नै अदालतमा उपस्थित हुने बताइएको थियो । तर पोखराबाट सडकमार्गबाट काठमाडौं आउँदा साँझ परेका कारण उनी आज बिहानै अदालतमा हाजिर भएका हुन् ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ३० बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा