१५ माघ २०८२, बिहिबार | January 29, 2026

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट कावासोतीमा १ जनाकाे मृत्यु



नवलपुर । नवलपुरको कावासोती-३ सभापति चोकमा भएकाे सवारी दुर्घटनामा परी गएराति १ जना पैदल यात्रीकाे मृत्यु भएकाे छ ।

दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति १ जना पैदल यात्री गम्भीर घाइते भएका थिए।

दुर्घटनामा घाईते कावासोती ३ निवासी ७० बर्षीय मानबहादुर सुनारकाे गएराति उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे हाे ।

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ०२ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको