३१ भदौ २०८३, बुधबार | September 16, 2026

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट कावासोतीमा १ जनाकाे मृत्यु



नवलपुर । नवलपुरको कावासोती-३ सभापति चोकमा भएकाे सवारी दुर्घटनामा परी गएराति १ जना पैदल यात्रीकाे मृत्यु भएकाे छ ।

दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति १ जना पैदल यात्री गम्भीर घाइते भएका थिए।

दुर्घटनामा घाईते कावासोती ३ निवासी ७० बर्षीय मानबहादुर सुनारकाे गएराति उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे हाे ।

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ०२ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।