१४ बैशाख २०८३, सोमबार | April 27, 2026

मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु



बुटवल । बुटवलमा मोटरसाइकलको ठक्करबमट उकजना पैदलयात्रुको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु ९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको हो।

मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ६ : ४२ बजे

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति