९ पुस २०८२, बुधबार | December 25, 2025

अखिल क्रान्तिकारीमा विजय र हेमन्तबीच कडा टक्कर, मतगणना जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

गत असोजमा सुरु २३ औं राष्ट्रिय सम्मेलनबाट हुन नसकेको नेतृत्व चयनका लागि हिजो शनिबार मतदान भएको थियो ।

हालसम्म आएको मतपरिणामअनुसार अध्यक्ष पदमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ । निर्वाचन समितिले दिएको अनुसार अहिलेसम्म सापकोटाले ४५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राईले ४३० मत पाएका छन् ।

अहिलेसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको मतगणना सम्पन्न भैसकेको छ । अब बाँकी उपत्यका विशेष प्रदेश र विश्वविद्यालय विशेष प्रदेशको मत गणना हुन मात्र बाँकी छ ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ३७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना