काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका सार्वजनिक भएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले १५ दिनको कार्यतालिकामा सहमति गर्दै सार्वजनिक गरिएको हो ।
सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । सो बैठकमा प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सोही दिन सरकारले ल्याएका अध्यादेशहरु पेश हुनेछन् । त्यसपछि माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।



















प्रतिक्रिया