काठमाडौं। प्रतिनिधिसभा बैठक बहिस्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बैठक कक्षमा प्रवेश गरेका छन्।
रास्वपा सांसद सोभिता गौतमका अनुसार १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने निर्णय सकिएकाले बैठक कक्षमा प्रवेश गरेको जनाईन्।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार २ : २४ बजे
प्रतिक्रिया