१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लामिछानेसहितको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा



चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ

गोपाप्रथाबाट न्यायाधीश ढकालको इजलासमा परेपछि लामिछानेको बयान सुरु भएको छ । अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।

सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि लामिछाने हिजो साँझ नै चितवन आएका हुन् । यद्यपी, लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्यदै महान्यायाधिवक्ता रमेश बडालले जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुईंटेललाई कारवाहीस्वरुप तत्कालै सरुवा गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ५२ बजे

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित