८ चैत्र २०८२, आइतबार | March 22, 2026

जसपा नेपालको समर्थनमा दुवै सदनबाट अध्यादेश पारित हुन्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले संसदमा सरकारले पेस गरेका सबै अध्यादेशहरू स्वीकृत हुने बताएको छ।

कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै मुख्यसचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा अध्यादेश पारित हुने दाबी गरेका हुन् । उनले दुवै सदनबाट सहज ढंगले अध्यादेश पारित हुने बताए ।

संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेश पारित गर्न कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजै बस्ने बैठकमा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने तयारी छ।

जसपा नेपालका अध्यक्ष यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

 

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ०५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड