काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई
धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटी लिएर लामिछानेलाई छाड्न आदेश दिएको हो । सहकारी रकम ठगीको मुद्दाको थुनछेक बहस सकिएपछि न्यायाधीशले आदेश दिएका हुन् ।
यसअघि लामिछाने पोखराबाट ६५ लाख, काठमाडौंबाट ६० लाख, रुपन्देहीबाट १ करोड धरौटी राखेर रिहा भएका थिए ।



















प्रतिक्रिया