४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुनको मूल्यमा सामान्य गिरावत, चाँदीको बढ्यो



नेपालगन्ज । नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार, बुधबार र बिहीबार भने सुनको भाउ क्रमशः प्रतितोला १ हजार ९००, २ हजार २०० र १ हजार ६०० रुपैयाँले बढेको थियो।

शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ११ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको