४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनको मूल्य बढ्दा चाँदीको घटयो



काठमाडौं । आज सुनको मूल्यमा तोलामा १०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

उता, चाँदीको मूल्यमा भने २५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा आज खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको