२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

प्रेस चौतारी नेपाल, रूपन्देहीको अध्यक्षमा पाण्डे



बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको साधारणसभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्वाचित पाण्डेले सङ्गठनमा यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । त्यस्तै अधिवेशनले रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, महिला उपाध्यक्षमा वसन्ती आचार्य (छायाँ), सचिवमा विष्णु घिमिरे, खुल्ला सह-सचिवमा प्रतीक पौडेल, समावेशी सह-सचिवमा सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्यलाई चयन गरेको छ ।

त्यस्तै गरी नयाँ कार्यसमितिका सदस्यहरूमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल तथा शिशिर पाण्डे रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : २६ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत