१ चैत्र २०८२, आइतबार | March 15, 2026

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा



खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको खजुरा गाउँपालिकाले सार्वजजिक बिदा दिएको छ । जनयुद्ध सुरु भएको दिन पारेर फागुन १ गते (भोलि) खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले आज एक सूचना जारी गर्दै शसस्त्र जनयुद्ध सुरु भएको २०५२ साल फागुन १ गतेको स्मरण गर्दै भोलि फागुन १ गते स्वास्थ्य सम्बन्धी अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य, शिक्षा, शैक्षिक संस्थाहरुलाई १ दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ । बिदाका बारेमा माघ ४ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको सूचनामा जनाइएको छ ।

खजुरामा जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको खजुरा गाउँ कमिटीले खजुरा २ स्थित सन्तकुटीमा जनयुद्ध दिवस समारोहको आयोजना गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : २८ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय