६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

शान्दार म:म पसल ग्यास सिलिन्डर विस्फोटका अर्का घाइतेको पनि मृत्यु



काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास सिलिन्डर विस्फोटको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रहेका घाइते थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भएका २५ वर्षीय छिरिङ लामा छन्। उनको गएराति ११४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत माघ २३ ते ग्यास लिक भएर घएको आगलागीमा परि ११ कामदार घाइते भएका थिए । ती मध्ये प्रदीप तामाङ रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो।

अरु घाइतेको उपचार जारी छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : ५३ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का