३ पुस २०८२, बिहिबार | December 18, 2025

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत



बुटवल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

मंगलबार अबेर भएको अधिवेसनबाट बरिष्ठ उपाध्यक्ष मधु प्रकाश ज्ञवाली, उपाध्यक्ष बाबुराम बन्जाडे, सचिव राजेशराज जोशी, कोषाध्यक्ष नबिन्दु ढकाल, सहसचिव कृष्ण गैरे, सहसचिव लक्ष्मण अर्याल, सदस्यहरु लक्ष्मण अर्याल, पशुपति चौधरी, राजेन्द्र कुवर, श्रीराम माझी, लोक शर्मा सर्वसम्मत चयन भएका छन ।

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, दामोदर शर्मा, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षामा नीजि शिक्षालयको योगदानप्रति सरकार गम्भिर नदेखिएको गुनासो गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ४१ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको