२१ माघ २०८२, बुधबार | February 4, 2026

पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदाले पढेकी थिइन् कानुन



काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ ।
उनको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अनुसार उनको शुक्रबार नै अन्त्येष्टि गरिने छ।

श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश र सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। २०६१ वैशाखमा सर्वोच्च प्रवेश गरेकी श्रेष्ठ २०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन्।

राजा महेन्द्रका पालामा आफ्नो बुवालाई अराष्ट्रिय तत्व भनेर जेल हालेपछि अदालतबाट छुटाउनकै निम्ति शारदाले कानुन विषय पढेकी थिइन् ।

अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी ४३ जना महिला न्यायाधीश छन्। यो कुल न्यायाधीश संख्याको १०.५३ प्रतिशत मात्रै हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १२ : ५० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता